×

NEPAL TIMES UPDATES

Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026

एनआरएनए कतारले भन्याे- सरकारले तोकेको भाडादर चार गुणा महंगो

३० जेष्ठ २०७७

योगेन्द्र योगी
३० जेठ, दोहा ।
नेपाल सरकारले कतारबाट कोरोना भाइरस (कोभिड–१९) को कारण समस्यामा परेका नेपालीहरुको उद्दारको लागि तोकेको हवाई भाडादर प्रति गैरआवसीय नेपाली संघ कतारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्व प्रथम त वास्तविक पीडित जो सङ्ग खानाको लागि खाद्यान्न समेत छैन उनीहरु सरकारले तोकेको भाडादर भुक्तान गर्न सक्दैनन् । गैरआवसीय नेपाली संघले कतार सरकार तथा त्यहाँका परोपकारी संस्था सङ्ग समन्वय गर्दै ४ हजार ८ सय बढी पीडितलाई खाद्यान्न बाढी सकेको छ अझै बाढने क्रम जारीको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् ।

कतिपय नेपालीलाई कम्पनीले नै बस्न र खाना ब्यबस्था गरि रहेका छ्न भने अन्य कति सहयोग मागेर वा साथी भाइआफन्त संग ऋण गरेर पनि गुजारा गरि रहेका छन् । खर्च बिहिन भएका त्यस्ता पीडितलाई नेपाल सरकारले नै भाडा भुक्तान गरि उद्दार गरिनु पर्दछ एनआरएनए कतारले भनेको छ ।

अन्यको हकमा९जस्को कम्पनीले टिकट काटिदिने वा आफैँ ब्यबस्था गरेर जाने० पनि सरकारले उद्दार उडान भनेर कतारको लागि तोकेको भाडादर सामान्य अवस्थामा भन्दा झन्डै चार गुडा बढी छ । त्यसकारण सरकारले तोकेको भाडादर तत्काकल परिमार्जन गर्न माग गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

नेपाल सरकारले तोकेको भाडा दोहादेखि काठमाडौँसम्मको ५४५ अमेरिकी डल्लर अर्थात करिब ६५ हजार रूपैया पर्ने छ । जस अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका तय भएको छ ।

नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिईएको छ भने आवश्यकता अनुसार बिदेशी एयरलाइन्सले समेत उडान भर्नेछन् ।

पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको छ । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १९ उडान गर्ने छ । बाँकी २४ उडान विदेशी जहाजले भर्नेछ । नेपाल सरकारको निर्णयअनुसार पहिलो चरणमा कतारबाट नेपालका लागि जुन १६ र १७ गरि दुई उडान गर्ने तय भएको छ ।

 

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top