×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

बेइजिङमा दुई महिनापछि ४५ जनामा कोरोना संक्रमण पुष्टि, सो क्षेत्रलाई ‘युद्धकालीन आपतकालको अवस्था’ घोषणा

३२ जेष्ठ २०७७

३२ जेष्ठ, एजेन्सी । बेइजिङको एक होलसेल बजारका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई ’युद्धकालीन आपतकाल’ घोषणा गरिएको छ ।

योसँगै राजधानीले सम्पूर्ण पर्यटकीय र खेल गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।

Advertisement

संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ ।

सहरको दक्षिण पश्चिम क्षेत्र फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन्।

उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

संक्रमण पुष्टि भएसँगै एसियाकै ठूलो होलसेल कृषि बजार ठानिएको सो क्षेत्रलाई चौबिसै घण्टा सुरक्षाकर्मीको उपस्थिति रहनेगरी लकडाउन गरिएको छ ।

सो जिल्लालाई ’युद्धकालीन आपतकालको अवस्थामा’ राखिएको उनको भनाइ छ।

बजार बन्द गरिएसँगै भाइरस संक्रमणको दोश्रो चरण सुरू हुन लागेको आशंका बढाएको छ।

कोरोनाको महामारीका कारण संसारभर ७६ लाख बढी मानिस संक्रमित बन्नुका साथै ४ लाख २० हजार मानिसले ज्यान गुमाइसकेका छन्।

पछिल्लो घटनाले कोरोना भाइरस नियन्त्रणमा ठूलो सफलता हात पारेका देशमा पनि कोरोनाको ’क्ल्स्टर’ सजिलै उत्पन्न हुनसक्छ भन्ने देखाएको छ।

थप संक्रमित पत्ता लगाउन सो बजारका १० हजार मानिसको न्यूक्लिक एसिड टेस्ट गर्ने योजना बनाइएको छ।

सो बजारमा दैनिक १५ सय टन सी(फुड, १८ हजार टन तरकारी र २० हजार टन फलफूलको कारोबार हुँदै आएको थियो।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top