×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

लायन्स क्लब अफ विराटनगर डायनोको पदस्थापन सम्पन्न

१७ असार २०७७

१७ असार, विराटनगर ।
लायन्स क्लव अफ विराटनगर डाइनोले एक कार्यक्रमकाबीच बर्ष २०२०/२१ का पदाधिकारीलाई पद तथा कार्यभार हस्तान्तरण गरेको छ । क्लवका निवर्तमान अध्यक्ष राजन भगतले बर्ष २०२०÷२१ का अध्यक्ष विजय भगतलाई पद हस्तान्तरण गरेका हुन ।

पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष विजय भगतले निवर्तमान कार्यसमितिप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा पनि क्लवलाई उच्च राख्न सामाजिक कार्यमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । लायन्स क्लव विराटनगर डायनोको बर्ष २०२०÷२१ मा अध्यक्षमा भगतसँगै सचिवमा डा. दिक्षान्त पोखरेल र कोषाध्यक्षमा प्रवेश कुण्डलिया चयन भएका छन् ।

यसैबीच सोही कार्यक्रममा क्लवले मकालु टेलिभिजनका सहसम्पादक सन्तोष सिग्देलसहित दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । क्लवमार्फत आफुहरुले गरेका सामाजिक कार्य अगाडि बढाउन सहयोग गरेको भन्दै क्लवले सिग्देलसहित न्यू सृष्टि दैनिकका निर्मल ढुंगानालाई सम्मान गरेको हो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top