पैनिमा डुबेर तीन बर्षीय बालकको मृत्यु

५ साउन ७७, मंगलबार

६ साउन, मोरङ । मोरङको सुन्दरहरंैचा नगरपालिका-११ का संजय दनुवारको ३ बर्षीया छोरा संजिव दनुवारको पैनिमा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो सवा २ बजे आफ्नै घर अगाढी रहेको पैनीमा बालकका आफन्तले बालकलाई डुबिरहेको देखि तत्काल उद्धार गरी उपचारको लागी बिराट नर्सिङहोम बिराटनगर पठाएकोमा उपचारको क्रममा करिव ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top