प्रदेश २ का मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रदेश २ का मन्त्री र सांसदलाई कोरोना संक्रमण पुष्टि

२२ साउन, जनकपुर ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको सामाजिक विकास विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
त्यस्तै प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.