×

NEPAL TIMES UPDATES

Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026

नेपालबाट बग्ने नदीले बिहारमा बाढी जाने क्रम बढ्योः नितिशकुमार

२७ श्रावण २०७७

२७ साउन, एजेन्सी ।
भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपालले बाढी नियन्त्रणमा सहयोग नगरेको आरोप लगाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भिडियो कन्फरेन्सको क्रममा उनले बिहारको उत्तरी क्षेत्रमा बाढी नियन्त्रण गर्न नेपाली पक्षले सहयोग नगरेको उल्लेख गरेको एनडीटिभीले जनाएको छ।

नेपाली क्षेत्रबाट बग्ने नदीले बिहारमा बाढी जाने क्रम बढेको नितिशको भनाइ थियो। ‘अत्याधिक वर्षाका कारण नेपाली क्षेत्रमा रहेको ब्यारेजमा पानीको सतह बढ्दै जाँदा उत्तरी बिहारमा बाढी गइरहेको छ।

नेपाल र भारतबीचको सम्झौता अनुसार बिहारको पानी संसाधन विभागले बाढी नियन्त्रणको प्रयास गरिरहेको छ।’ नितिशले भने, ‘तर केही वर्षयता नेपालले हामीलाई बाढी नियन्त्रण गर्न सहयोग गरिरहेको छैन।’

नितिशले मोदीलाई यस विषयमा सहयोग गर्न आग्रह गरेका छन्। नितिशको उक्त अभिव्यक्तिपछि युनेस्कोको अन्तर्राष्ट्रिय जल सहयोगका अध्यक्ष र उपसाला विश्वविद्यालय प्रोफेसर अशोक स्वैनले भारतले बाढी नियन्त्रणमा असफल भएपछि नेपाललाई दोष लगाउने पुरानो खेल फेरि सुरु गरेको टिप्पणी गरेका छन्।

‘नेपालमा रहेको ब्यारेज भारतको नियन्त्रणमा छ र त्यसको व्यवस्थापन पनि भारतले नै गरिरहेको छ।’ स्वैनले ट्वीट गर्दै लेखेका छन्।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top