नेपाली सेनाका सहायकरथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

२७ साउन ७७, मंगलबार
Share this
679shares

२७ साउन, काठमाडौँ ।
नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा भएका छन्।

Advertisement

सोमबारको मन्त्रिपरिषद बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पाण्डे हाल उत्तर पश्चिम पृतना सुर्खेतमा कार्यबाहक पृतनापतिको रूपमा कार्यरत छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top