×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

दिनभरका प्रमुख खबर

१५ भाद्र २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(दिन दिनै मृत्यु)
आज थप ७ जना गरी नेपालमा हालसम्म २ सय २८ कोरोना संक्रमितको मृत्यु / थप ८ सय ९९ गरी संक्रमित हुनेहरुको संख्या ३९ हजार ४ सय ६० पुग्यो /२१ हजार ४ सय १० जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(आजको तथ्याङ्क)
आज सोमबारसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण /देशभर ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा / १७ हजार ८ सय २२ जना आइसोलेसनमा ।

३.(प्रदेशको कोरोना)
विराटनगरमा ११ सहित मोरङमा १७, सुनसरीमा २६ गरी प्रदेश १ मा आज ५६ संक्रमित थपिए /प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ६७ पुग्यो /१ हजार ५८९ कोरोनामुक्त ।

४.(संक्रमण र सडक)
आज काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिए /उपत्यकामा निषेधाज्ञाको १२ औं दिन सुनसान सडकमा आवागमन न्यून/देशभर १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित ।

५.(सर्याे सवारीको मिति)
अन्तरजिल्ला तथा लामो दुरीको सवारी साधन असोज १ गतेदेखि मात्रै सञ्चालन गर्न दिने मन्त्रिपरिषद् बैठकको निर्णय /भदौ १७ गतेदेखि खुल्ने नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट अब दैनिक ८ सय जना आउन पाउने ।

६.(बाटो फुकाउँदै)
नेपालका शिक्षण संस्थामा पढ्न आउने विदेशी विद्यार्थीलाई आवेदन वा भर्ना गरेको प्रमाणका आधारमा नेपाल आउन दिइने /पिसिआर रिपोर्ट भने नेगेटिभ हुनुपर्ने /कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे अब प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने ।

७.(गरुडाको मृत्यु)
प्रहरी हिरासतमा घाइते भइ उपचारको क्रममा मृत्यु भएका बिजय रामको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै गरुडामा लगातार विरोध प्रदशर्न / स्थानीय प्रशासनले गठन गरेको छानबिन समिति आन्दोलनकारीका लागि अमान्य ।

८.(आन्दोलनको समय हो ?)
निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन चर्काउने /विगत दुई वर्ष देखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेपनि अहिले सम्म समाधान नभएको उल्लेख ।

९.(पुजारी हत्या पक्ररण)
रौतहटको माधव नारायण नगरपालिका, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा भारतको विहारबाट दुई जना पक्राउ /प्रकरणमा संलग्न वडाध्यक्ष शेख नरुल्लाहसहित ४ जना अझै फरार ।

१०.(योजनै त होला ?)
काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पूर्वाधार बनाउन नेपाल पर्यटन बोर्डलाई पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशन / महामारीको समयमा विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्जलगायतका भर्चुअल टुरको व्याकेज तयार गर्न आग्रह ।

११.(पैसा उठाउने अनुमति)
भर्ना खुलेसँगै निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क लिन पाउने /शिक्षा मन्त्रालयद्वारा भर्ना खुलेपछि सम्बन्धित स्थानीय तहसँगको सहमतिमा निजी विद्यालयहरूले शुल्क लिन सक्ने बाटो खुला ।

१२.(विद्यार्थीको सरोकार)
सिएमए/अनमीलगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेपाल विद्यार्थी संघको विरोध / भावि योजना र विकल्पसमेत नदिई तालिम बन्द गर्दा अन्यौलता सिर्जना भएको उल्लेख ।

१३.(समातिए अपराधी)
सिन्धुलीको एक विद्यालयका शिक्षकलाई अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द विप्लव समूहका आठ जना कार्यकर्ता पक्राउ /शिक्षक अपहरण मुक्त /पक्राउ परेकाहरुको साथबाट सुतली, सकेट बम र बमको सकेट समेत बरामद ।

१४.(शक्ति संघर्ष)
चीन र भारतीय सेनाबीच सीमावर्ती इलाका लद्दाखमा पुनः तनाव /सीमामा चिनियाँ सेनाले उक्साहटपूर्ण क्रियाकलापलाई बढावा दिएको भारतीय सेनाको आरोप /चिनियाँ सेना भारतीय क्षेत्रमा आएर बस्न खोज्दा झडप ।

र,

Advertisement

१५.(विश्वमा आज)
विश्वभर कोरोना संक्रमणबाट हालसम्म ८ लाख ५१ हजार बढीको मृत्यु /२ करोड ५४ लाख बढी संक्रमित / १ करोड ७७ लाख बढी निको भए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top