×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

चिनी र मलमा सधैँको दुःख

१८ भाद्र २०७७

काठमाडौँ : मुलुकले कृषि उत्पादनका लागि आवश्यक र कृषि उपजबाटै उत्पादन हुने सेता दानाको दुःख धेरै भइसक्यो तर पनि तिनको स्थायी समाधान हुन सकेको छैन । कृषि उत्पादनका लागि आवश्यक पर्ने रासायनिक मल र कृषि उत्पादन चिनीको समस्या दीर्घ रोगजस्तै बनेको छ । दुवै सेता दानाका रूपमा छन् तर तिनमा कालोधन्दा पनि हुने गर्दछ ।

धान रोप्ने बेलामा आवश्यक रासायनिक मल समयमा आपूर्ति नहुँदा देशले पैँचो माग्नुपर्ने अवस्था सिर्जना भएको छ र त्यसका लागि प्रधानमन्त्री स्तरबाट नै पहल गर्नुपरेको छ । नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने सोच नै राज्यले बनाएको छैन । तर नेपालमा कारखाना रहेका चिनी मिल र तिनबाट सिर्जित समस्याबाट किसान अर्को मारमा पर्ने गरेका छन् ।

त्यसको असर समग्र उपभोक्तामा पनि पर्दछ र चाडबाडका बेला चिनी धेरैको अनियमित कमाइको माध्यम पनि बन्ने गरेको छ । यी समस्या बर्सेनि दोहोरिने गर्दछन् । यस वर्ष पनि मलको समस्या चरम छ, चिनीको चर्कने देखिँदै छ ।

चाडबाडमा चिनीको समस्या

हिजो इन्द्रजात्रा सकियो र आज सोह्र श्राद्ध सुरु भयो अर्थात् अधिकांश नेपाली क्रमशः चाडबाडमा प्रवेश गर्दैछन् । यस्तैमा चिनीको मूल्य मनपरी हुन थालेको छ । चिनीको अभाव देखाउँदै व्यापारीले महँगोमा बेच्न थालेका छन् । यो चाडबाड आउन लाग्दाको नियमित प्रक्रियाजस्तै हो ।

एक महिनाअघि सम्म प्रतिकेजी ८० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको चिनी अहिले बढेर ९०–९५ रुपियाँ पुगेको छ । चिनी उद्योगीले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गराएको आरोप सरोकारवालाले लगाइरहेका छन् । स्वदेशी चिनी उद्योग र साल्ट्र टे«डिङ कर्पाेरेसनले चिनीको मौज्दात सकिएको बताएपछि बजारमा एक्कासि मूल्य बढेको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top