विराटनगरका २ जना कोरोना संक्रमित महिलाको मृत्यु

२० भदौ,विराटनगर ।
विराटनगरका थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर– ४ बस्ने ६४ वर्षीया महिलाको विराटनगरस्थित कोशी अस्पतालमा र विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

शुक्रबार करिब ८ बजे विराटनगर–४ की महिला बिरामी भई कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा साढे ९ बजे मृत्यु भएको थियो । उनको मृत्यु पश्चात कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै बिराटनगर–११ की महिला बिहीबार कोरोना पोजेटिभ भई बीपीको आईसोलेनमा उपचार गराईरहेकोमा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको जनाईएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top