×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ९ जनाकाे मृत्यु

२० भाद्र २०७७

२० भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा ४१, ५९ र ६५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै पर्सामा ७५, महोत्तरीमा ७८ र रुपन्देहीमा ४० वर्षिय पुरुषको मृत्यु भएको छ । यसैरी मोरङमा ४३, मकवानपुरमा ५२ र नवलपरासीमा ३७ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ ।

आज १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय ७५ नमुना परीक्षण भएकोमा देशभरी महिला ३ सय ४९ पुरुष ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय २६, भक्तपुर ४५ र ललितपुर ३७ जना संक्रमित थपिएका छन । यो सँगै आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

आज १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय ४३, प्रदेश नम्बर २ मा ७ हजार ८ सय ४२, बागमती प्रदेशमा २ हजार ३ सय ५१ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ९७, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी आजसम्म २७ हजार १ सय २७ संक्रमित डिस्चार्ज भएका छन । यस्तै ६ हजार ७ सय १ जना क्वारेन्टिनमा रहेका छन ।

आज देशभरी सक्रिय संक्रमित १७ हजार ८ सय ७० जना रहेका छन । प्रदेश नम्बर १ मा ७ सय ९९, प्रदेश नम्बर २ मा ३ सय २५, बागमती प्रदेशमा ५ हजारु ८ सय ७५ र गण्डकी प्रदेशमा ८ सय ६० जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ५, कर्णाली प्रदेशमा३ सय ३० र सुदूरपश्चिम प्रदेशमा ७ सय ७२ जना गरी देशभरी ९ हजार ८ सय ६६ संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ४०, प्रदेश नम्बर २ मा ३ हजार ८ सय ३१, बागमती प्रदेशमा २ हजार २ सय ४५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यसैगरी प्रदेश नम्बर ५ मा ९ सय ५२, कर्णाली प्रदेशमा ३६ र सुदूरपश्चिम प्रदेशमा १ सय ५७ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ४ जना संक्रमित रहेका छन ।

प्रदेश नम्बर १ मा ३ जना, प्रदेश नम्बर २ मा २८ जना, बागमती प्रदेशमा १ सय ८ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा २० जना र कर्णाली प्रदेशमा ३ गरी देशभरी १ सय ६७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यसैगरी प्रदेश नम्बर १ मा १, बागमती प्रदेशमा २० र प्रदेश नम्बर ५ मा ३ जना गरी देशभरी २४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top