×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

लकडाउनको अवधिमा महोत्तरीमा मात्रै २० जनाले गरे आत्महत्या

२१ भाद्र २०७७

२१ भदौ, जनकपुरधाम ।
कोरोना महामारीले हरेक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । यसले मानिसको स्वास्थ्य, देशको अर्थतन्त्रमा मात्र नभई समाजमा अपराध पनि उतिकै बढाएको छ । शनिबार महोत्तरीमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिकाका १५ वर्षका किशोर, गौशाला नगरापालिकाका ३६ वर्षीय युवक र भंगहा नगरपालिकाका ६५ वर्षका वृद्धसहित तीनजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । डी

एसपी विष्टका अनुसार महोत्तरीको एकडारा गाउँपालिका ४ हल्खोरीका १५ वर्षीय रजनिसकुमार यादवले आफ्नै घरको धुरीमा झुन्डिएर आत्महत्या गरेका छन् भने गौशाला नगरपालिका ८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं ४ मा रहेको पानी ट्याङकी नजिक आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै, जिल्लाकै भंगहा नगरपालिका ७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा धोतीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको डीएसपी विष्टले बताए ।

मृतक तीनै जनाको शनिबार नै शवको पोष्टमार्टम गरेर परिवारजनलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको विष्टको भनाइ छ । चैत ११ गते यता लकडाउन तथा निषेधाज्ञाको अवधिमा मात्र महोत्तरीमा २० जनाभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन । जसमध्ये एकजना कोरोना संक्रमितले समेत आत्महत्या गरिसकेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top