×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ६ जनाकाे मृत्यु

२३ भाद्र २०७७

२३ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो । काठमाडौं र पर्सामा २—२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६२ र सुनसरीमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जनामा संक्रमण देखिएको मत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

आज २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा २ हजार ८ सय १६, प्रदेश नम्बर २ मा ९ हजार ५ सय २३, बागमती प्रदेशमा ५ हजार ४ , र गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर ५ मा ५ हजार ७ सय ५१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी आजसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन ।

आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ६ सय ६४, प्रदेश नम्बर २ मा ३ सय ५३, बागमती प्रदेशमा ४ हजार ३ सय ५३ र गण्डकी प्रदेशमा ७ सय ५७ जना रहेका छन । यस्तै प्रदेश नम्ब्र ५ मा ८ सय ९०, कर्णाली प्रदेशमा ३ सय ६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३० जना गरी देशभरी ८ हजार ५३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ४०, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय २९ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ८४, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १ सय २२ जना गरी देशभरी ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन । १ सय ४४ जना आइसियु र २३ जना संक्रमित भेन्टिलेटरमा रहेका छन ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top