×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

कोरोनाकै कारण भारतमा ३८२ डाक्टरको ज्यान गयो

१ आश्विन २०७७

१ असोज, एजेन्सी ।
भारतमा कोरोना भाइरस संक्रमणबाट ३ सय ८२ डाक्टरको मृत्यु भएको छ।

इन्डियन मेडिकल एसोसियसनले जारी गरेको विज्ञप्तिअनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मीले पनि कोरोना महामारीमा ज्यान गुमाएका छन्। संघले कोरोना महामारीमा सबैभन्दा बढी प्रभावित डाक्टरहरु भएको र सरकारले यसमा कत्ति पनि ध्यान नदिएको भन्दै चिन्तासमेत व्यक्त गरेको छ।

सरकारले कोरोना भाइरसका कारण मृत्यु हुने स्वास्थ्यकर्मीको तथ्यांक समेत नराखेको भन्दै मेडिकल एसोसियसनले महामारीको कानून तथा महाव्याधि व्यवस्थापन कानून लागू गर्ने नैतिक अधिकार सरकारसँग नरहेको टिप्पणीसमेत गरेको छ।

भारतका केन्द्रीय स्वास्थ्य मन्त्रीले संसद बैठकमा कोरोनाबाट प्रभावित हुने स्वास्थ्यकर्मीको तथ्यांक सरकारसँग नभएको बताएपछि त्यहाँको मेडिकल एसोसियसनले आपत्ति जनाएको हो। एसोसियसनले कोरोना महामारीमा नागरिकको उपचारका संलग्न हुँदाहुँदै ज्यान गुमाएका डाक्टरहरुको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, कोरोना रोकथाम र नियन्त्रणका लागि योजना बनाउँदा डाक्टरहरूसँग पर्याप्त छलफल गर्नुपर्ने लगायतका माग राखेका छन्।

भारतमा हालसम्म ५१ लाख १८ हजारभन्दा धेरैमा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमणबाट अहिलेसम्म भारतमा ८३ हजार २३० जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top