×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नेपालमा पहिलो पटक खुला कारागार निर्माण

७ आश्विन २०७७

काठमाडौँ : नेपालको पहिलो पटक खुला कारागार निर्माण भएको छ । संवत् १९७१ बाट नेपालमा कारागारको इतिहास सुरु भएको हो । कारागारको इतिहासको १०६ वर्षमा पहिलो पटक खुला कारागारको अवधारणा कार्यान्वयनमा आएको हो । कोरोनाको उच्च जोखिम कारागारमा समेत रहेको बेला यो अवधारणा कार्यान्वयन भइरहेको छ ।

खुला कारागारसम्बन्धी ऐन र नियमावली बनेको आधा शताब्दीभन्दा बढी समयपछि बाँके जिल्लामा खुला कारागार निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । कारागार ऐन, २०१९ र नियमावली, २०२० मा खुला कारागारसम्बन्धी व्यवस्था गरिएको थियो ।

समाजसँग नजिक रहेर कैदीको आचरणमा सुधार ल्याउन तथा कैदबाट छुटेका व्यक्तिलाई समाजमा घुुलमिल गराउन समस्या नहोस् भन्ने उद्देश्यसहित बाँकेको गनापुर भन्ने ठाउँमा खुला कारागारको निर्माण सम्पन्न भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेको गनापुर गाउँको छ बिघा क्षेत्रफलमा खुला कारागार निर्माण गरिएको हो । यो जग्गा नेपालगञ्ज बजारबाट दस किलोमिटरको दूरीमा विमानस्थलसँगै जोडिएको छ । सो क्षेत्रमा प्रशासनिक तथा सुरक्षाकर्मीका भवनसमेत निर्माण भइसकेका छन् ।

“फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ का केही दफामा समेत खुला कारागारसम्बन्धी व्यवस्था गरिएका छन्, ती व्यवस्था लागू गर्न अझै बाँकी छन्, राजपत्रमा सूचना प्रकाशित गरेर त्यसलाई लागू गर्नुपर्छ,” उहाँले भन्नुभयो, “राजपत्रमा प्रकाशित भएसँगै खुला कारागार सञ्चालनमा आउने छन् ।” खुला कारागारसम्बन्धी उक्त ऐनमा गरिएको व्यवस्था छिट्टै नै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले ३२ जना कैदीले आफ्नो परिवारसहित बस्ने गरी बाँकेमा खुला कारागार सञ्चालनका लागि भौतिक पूर्वाधार तयार भइसकेको जानकारी दिनुभयो ।,  याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top