×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एक जनाको मृत्यु, २ जना बेपत्ता

७ आश्विन २०७७

७ असाेज, कपिलवस्तु ।

कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् ।

मोतीपुर भलवाड सडक खण्डमा रहेको यो कजवेमा आएको बाढीले जितपुरमा रहेको स्विच सेवाको बा १ ञ १०८९ नम्बरको गाडी बगाएको हो । गाडीमा प्राधिकरणको जितपुर स्विच सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेलसहित चार जना प्राधिकरणका कर्मचारी र अन्य दुई जना बाटोमा लिफ्ट मागेर चढ्ने नागरिक थिए ।

बेपत्ता दुई जनामध्ये गाडीका चालक माधवप्रसाद पाण्डेको शव भेटिएकाे छ । स्विच सेवा इन्चार्ज पौडेल र लिफ्ट मागेर चढ्ने अर्घाखाँची शीतगङ्गा नगरपालिका १३ का केशवप्रसाद भाट भने बेपत्ता रहेको  प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

विद्युत् कर्मचारीहरु विजय पोख्रेल, परशुराम थारु र लिफ्ट मागरे गाडी चढेकी वाणगङ्गा नगरपालिका ९ की शिक्षिका कोपिला अधिकारी भने गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका हुन् ।

बेपत्ताकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणहरु मिलेर खोजी अघि बढाइएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top