कोरोनाबाट थप एक सैनिकको मृत्यु

९ असोज ७७, शनिबार

१० आश्विन, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा एक सैनिक जवानको मृत्यु भएको हो । उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको शुक्रबार मुत्यु भएको सेनाले जनाएको छ । उनको असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो । सेनामा हालसम्म २ हजार १९७ मा संक्रमण भएको, ५३९ जना निको भएको र एक हजार ६५६ जना संक्रमित रहेका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top