×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

धार्मिक हिंसा भड्काउन श्रीनिवास असफल

२४ बैशाख २०७५

विराटनगर,बैशाख २४ ः हिन्दु धर्मगुरु श्रीनिवासाचार्यले जनता र हिन्दुधर्मगुरु उक्साउन आफैँले आफुमाथि गोलि प्रहारको योजना बनाएको खुलेको छ ।

गत चैत २५ गते उनीमाथि भएको गोलि प्रहारमा प्रहरीले छान्बिन गर्दा उनकै योजना भएको खुलेको हो ।

केही गर्दा पनि देशलाई हिन्दु राष्ट्र बनाउन नसकेपछि उनले यस्तो योजना बनाएर गोली हान्न लाएको प्रहरीले जनाएको छ ।

श्रीनिवासलाई गोलि हान्ने माधव चौधरीले उनल नैे गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उक्साई गोलीसहितको पेस्तोल दिई हातैमा हान्न लगाएको प्रहरीको बयानमा भनेका छन् ।

यस्तै ,श्रीनिवासलाई पेस्तोल उपलब्ध गराउने उनका विश्वासपात्र लक्ष्मीराज अधिकारीले घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासाचार्यले भनेपछि पठाएको बताए ।

धर्मसँग जोडिएकाले यो घटनालाई प्रहरीले गम्भीररुपमा अनुसन्धान अघि बढाएको थियो ।

‘हिन्दुराज्य कायम गर्नका लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रुप नलिएपछि जनता र धर्मगुरुहरुलाई उक्साउनका लागि गुरु श्रीनिवासचार्यले आफ्ना विश्वासपात्र लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाई गोली समेत हान्ने माधव चौधरीलाई खोजी प्रशिक्षण दिएर घटना गराएको पाइयो’, मोरङ प्रहरी प्रमुख एसपी बिसीले भने ।

‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले भने ।

उनले उपचारका क्रममा सरकार तथा ठुलादलका नेतालाई अपराधि पत्ता नलगाएको भन्दै गाली गर्दै आएका थिए ।

न्युरो हस्पिटलमा उपचार गराएर गोलि लागेको घाउ निको भएपछि काठमाण्डौँ गएका थिए । थप उपचारका लागि भन्दै नयाँ दिल्ली जान लागेको अवस्थामा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर विराटनगर ल्याएको हो ।

श्रीनिवास सहित उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने अधिकारी र चौधरीलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीले अधिकारी र चौधरीलाई वैशाख २० गतेबाट लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने मुद्दा चलाउन सात दिनको म्याद थपिसकेको छ ।
श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top