×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज सरह : प्रधानमन्‍त्री

१७ आश्विन २०७७

काठमाडौँ : प्रधानमन्त्री कुलपति केपी शर्मा ओलीले नेपालको उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । सीमित स्रोत र साधन भए पनि विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न उहाँले जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७।७८ विद्युतीय माध्यमबाट आयोजना गरिएको सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँँले नेपालको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय नै आधुनिक शिक्षाको धरोहर भएको भन्दै विश्वविद्यालय ख्यातिप्राप्त तक्षशिक्षा, नालान्दा, अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयसरह रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताउनुभयो । उच्च शिक्षा मौलिक, विश्वस्तरीय एवं प्रतिस्पर्धी हुनुपर्ने धारणा राख्दै मुलुकको चौतर्फी आवश्यकतालाई सम्बोधन गर्ने शिक्षा वर्तमान युगको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोेभिड–१९)बाट सिर्जित विश्व परिस्थितिलाई अवसरका रूपमा परिणत गर्दै उच्च शिक्षा थप सिर्जनशील एवं उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो बासस्थानलाई नै शिक्षण सिकाइको महìवपूर्ण स्थानका रूपमा विकसित गर्दै शिक्षालाई बहुआयामिक बनाउने अवसरका रूपमा लिन सम्पूर्ण शिक्षक एवं प्राध्यापकलाई अनुरोध गर्नुभयो ।

कोभिड–१९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उहाँले वैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिक सत्रलाई सदुपयोग गरिने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशील गरिएको बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top