×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

शे–फोक्सुण्डो निकुञ्जमा वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती

२१ आश्विन २०७७

२१ असाेज, डोल्पा ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करको निगरानी राखिने भएको हो । नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ ।

Advertisement
Advertisement

बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्ने, निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा सङ्कलन निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, वन्यजन्तु अपराध नियन्त्र एकाइको संयन्त्रलाई सङ्घीयतानुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जनाकारी दिए ।

हिँउदको समयमा स्थानीयवासीसमेत करिब ६ महिनाका लागि पशु चौपायासहित चिसो छल्न बेँसी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुनेहुँदा आधुनिक प्रविधिबाट गस्ती शुरु गरिने उनको भनाइ छ । नेपालमै पहिलो पटक तीन हजार ६०० मिटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठक बसेको पौडेलको दाबी छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

निकुञ्ज क्षेत्रमा चोरी निकासी बढेकाले निरन्तर रुपमा संरक्षण भइराख्न जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताए । ठूलो भूगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको उनको भनाइ छ । गत आवमा निकुञ्ज क्षेत्रमा अनुमति नलिएर विकास योजना सञ्चालन भए पनि आव ०७७÷७८ मा प्रदेशबाट आउने सम्पूर्ण विकास योजना राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएर मात्रै सञ्चालन गर्न दिइने उनले बताए ।रासस

Advertisement

भर्खरको समाचार

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सम्बन्धित खबरहरु

Scroll to Top