फ्रान्सको चर्चमा छुरा प्रहार गरी दुई जनाको हत्या, महिलाको टाउको नै काटियो

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, एजेन्सी ।
फ्रान्सको निस सहरमा रहेको चर्चमा बिहीबार एक आक्रमणकारीले छुरा प्रहार गरेर कम्तिमा दुई जनाको हत्या गरेको छ ।

यसमध्ये एक महिला टाउको नै काटिएको छ । सहरका मेयरले यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् । नोट्रे डाम चर्च भित्र वा नजिकै भएको उक्त घटना भएको र प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको मेयर क्रिस्टियन एस्ट्रोसीले जानकारी दिएका छन् ।

प्रहरीले घटनामा दुई जना मारिएको कयौँ घाइते भएको पुष्टि गरेको छ । प्रहरी स्रोतका अनुसार एक महिलाको टाउको नै काटिएको अवस्थामा शव फेला परेको छ । फ्रेन्च राजनीतिक मरिन ले पेनले पनि महिला टाउको नै काटिएको सूचना आएको जनाएका छन् ।

Advertisement

यही महिना मात्र पेरिसमा एक शिक्षकको टाउको काटिएको थियो । स्यामुएल प्याटीले प्रोफेट मोहमदको काटुन विद्यार्थीलाई देखाएको आरोपमा चेचेन मूल भएका ती व्यक्तिले उनको हत्या गरेको बताएका थिए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top