आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने

२१ मंसिर ७७, आइतबार
Share this
772shares

२१ मंसिर, विराटनगर ।
भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको छ ।

Advertisement

मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकासहित अहिले धेरै ठाउँको मौसम बद्ली भएको छ । उनका अनुसार आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

यस्तै आज हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिन नै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top