नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने

२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ । नेपालबाट गएका यात्रुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ ।

यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो ।

तर त्यसरी हङकङ पुगेका केही यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि चौथो पटक दुई साता लामो प्रतिबन्ध खेपिसकेको छ । यसले कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएपछि कोरोना परिक्षण गर्ने प्रयोगशालाहरुमाथि नै प्रश्न उठाएको थियो ।

Advertisement

उसले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको मात्र रिर्पोटलाई मान्यता दिने निर्णय ग¥यो । तर यसरी गएकाहरुमा पनि कोरोना पुष्टि भएको छ।

छानबिनका क्रममा प्रयोगशालामा कुनै कमजोर नभेटाएपछि एयरलाइन्स यात्रुमाथि नै कडाइ गर्ने निष्कर्षमा पुगेको छ । पीसीआर टेष्टका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने लगायतका मापदण्ड पालना नगर्दा हङकङ पुगेपछि संक्रमण पुष्टि भएको हुनसक्ने एयरलाइन्सको अनुमान छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top