प्रचण्डले नै फर्काए अध्यादेश दर्ता गर्न गएका सांसदलाई

१ पुष, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई कुरेर झण्डै ६ घण्टासम्म बसेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरू निवेदन दर्ता नगरि फिर्ता भएका छन् । नेकपाका दुई अध्यक्षबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनको माग नगर्ने सहमति भएपछि नेता भीम रावल, पम्फा भुसालसहितका नेताहरू शीतल निवासबाट फर्किएका हुन् । उनीहरू नेकपाका ८३ जना सांसदको हस्ताक्षरसहितको निवेदन बोकेर दिउँसो १२ बजेर ४८ मिनेटदेखि शितल निवासमा सचिव कुरेर बसिरहेका थिए । आफूहरू शीतल निवासमा सचिव कुरेर पाँच घण्टासम्म बसेको तर कार्यकारी अध्यक्ष प्रचण्डले निवेदन दर्ता नगर्न भनेपछि भएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएको बताएका छन् । राष्ट्रपति भण्डारीले अध्यादेश ल्याएसँगै सांसदहरूको हस्ताक्षर बोकेर विशेष अधिवेशन बोलाउन माग गर्दै नेताहरू शीतल निवास पुगेका हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top