×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

पाकिस्तानको जित, न्युजिल्याण्ड ४ विकेटले पराजित

७ पुष २०७७

७ पुष । न्युजिल्याण्डसँगको तेस्रो तथा अन्तिम टी– २० क्रिकेट पाकिस्तानले ४ विकेटले जितेको छ ।

Advertisement
Advertisement

न्युजिल्याण्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्यायो । पाकिस्तानको जीतमा मोहम्मद रिजवानले ८९ र मोहम्मद हफीजले ४१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन बनायो । उसका लागि डेभन कनवेले सर्वाधिक ६३ रन बनाए । पाकिस्तानका लागि फहीम अशरफले तीन तथा शहीन अफ्रिदी र ह्यारिस रौफले दुई÷दुई विकेट लिए । आजको खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन । यसअघिका २ खेल जित्दै न्युजिल्याण्डले शुङ्खला नै जितिसकेको छ । यी दुई देशबीच दुई खेलको टेस्ट शृङ्खला पनि हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top