×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

बर्जरकाे बम्पर प्राईज ःन्यौपानेलाई कार उपहार

१५ जेष्ठ २०७५

विराटनगर, जेठ १५
बर्जरको रंग म्याजिकल अन्तर्गत बम्पर प्राईज जित्दै रामप्रसाद न्यौपानेले रेनो स्वीड कार पाएका छन् ।

विराटनगरको जेनियल होटलमा सोमबार आफ्नो सफल प्रबद्र्धनात्मक योजना रंग म्याजिकल अन्र्तरगत पुर्वाञ्चलका विजेताहरुलाई बम्पर प्राइज र नगद उपहार प्रदान कार्यक्रममा बर्जर पेन्ट्सले बम्पर उपहार जितेका उनलाई कारको साँचो प्रदान गरेकोे हो ।

Advertisement
Advertisement

अन्य उपहारमा निता निरौलाले नगद १ लाख, पंकज खरेलले ५० हजार, फाती कुमार राईले २५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै रामप्रसाद रोका, चन्द्र देवकोटा, देवराज भण्डारी, राजेश राई, र सोम बहादुर खड्काले सान्त्वता उपहार स्वरुप नगद १०–१० हजार प्राप्त गरेका छन् ।

बर्जरले अन्य क्षेत्रका विजेतालाई पनि नगद उपहार बितरण गरीएको बर्जरका मार्केटिङ म्यानेजर ज्ञानु सिग्देलले जानकारी दिए ।

यस योजनामा ४ हजार ४ सयभन्दा बढी घरधनीहरुको सहभागीता जनाएका थिए ।

भाग्यशाली बिजेताहरुको योजनादुत अभिनेता अनुप बिक्रम शाहीले कान्तिपुर टेलिभिजनको कल कान्तिपुरमा लाईभ लक्की ड्र मार्फत चयन गरी न्यौपानेलाई कार परेको थियो ।

आज भन्दा १७ बर्ष पहिला देखि नेपालमा भित्रीएको बर्जर पेन्ट्ले नेपाली बजारको ३३ प्रतिशत बजार ओगटेको दाबी गरेको छ ।

Advertisement
Advertisement

यसको बजार थप बलियो बनाउन र विस्तारको लागि बिभिन्न योजनाहरु ल्याई रहेको सिग्देलले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top