×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

नाङ्गेझार पार्नमा व्यस्त छन् नेकपा अध्यक्षहरु (भिडियो सहित)

११ पुष, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरु बीच अहिले पानी बाराबारको स्थिती देखिएको छ।

अर्काे पक्षलाई तल पार्न हदै सम्म तल झर्न सक्ने आफनो क्षमता देशको नेतृत्व गरिसकेका नेकपाका नेताहरुले देखाईरहेका छन । नेताका बोली र ब्यहारले उनीहरुको चरित्र उदाङगो भईरहेको छ । नेकपा वैचारिक र राजनीतिक संगठनात्मक रुपमा विभाजन भएसँगै त्यसका प्रमुख नेताहरु एकअर्कालाई तल्लो स्तरमा उत्रिएर गाली गर्न थालेका छन् । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका नेताहरु एकले अर्कोलाई व्यक्तिगत गाली गर्ने स्तरमा पुगेका छन् । हिजोसम्म सँगै रहेका र कम्युनिष्ट आन्दोलनलाई पूर्णता दिनेभन्दै साढे दुई वर्षअघि मात्र एकता गरेका नेपालका कम्युनिष्ट पार्टीका अध्यक्षहरु अहिले एकअर्कालाई संघीयता विरोधी तथा कम्युनिष्ट विरोधी करार गर्न उद्धत छन् ।

Advertisement
Advertisement

एकले अर्कोलाई फोहोरी राजनीतिक व्यक्ति पुष्टि गर्न उत्रिएका नेताहरुको बोलीले जनतालाई भने निराश र आक्रोशित बनाएको छ । कानूनी रुपमा अहिलेसम्म एकै पार्टी रहेका उनीहरुले एकले अर्कोलाई यसरी आरोप प्रत्यारोप गरिरहँदा तिनै नेताको नेतृत्वमा भोलि बन्ने अर्को पार्टीले कस्तो उत्तरदायी भूमिका निभाउँछ ? अनि त्यो पार्टी नेतृत्वमा रहने वा बन्ने सरकारबाट जनताले के आशा गर्ने ? हिजोसम्म एक रहेका नेताहरु यो स्तरमा पुगेर एकअर्कालाई गाली गर्नुको कारण पद र जुँगाको लडाई मात्र नै होइन भनेर जनतालाई कसरी विश्वस्त पार्न सक्छन ?

Advertisement

 

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top