५ माघ, काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भइरहेको छ ।
आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् ।
अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । आगलागीबारे थप विवरण आउँन बाँकी छ ।
देशभर मनसुनी वायुको प्रभाव कायमै
नवनियुक्त डेपुटी गभर्नर रावललाई लघुवित्त बैंकर्स एसोसिएसनको बधाई
गरिमा हत्या प्रकरणमा थप ४ जना पक्राउ, लापरबाही गर्ने प्रहरीमाथि कारबाही हुने