सुनको भाउ आज प्रतितोला ९ सय घट्यो

सुनको भाउ आज प्रतितोला ९ सय घट्यो

२२ माघ, काठमाडौं । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजकालागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरालो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.