×

NEPAL TIMES UPDATES

Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026

नयाँदिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटाको पुत्ला दहन

२३ माघ २०७७

२३ माघ, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला दहन गरिएको छ।

भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइएको हो। यसअघि हिजै दिल्ली प्रहरीले थनबर्गविरूद्ध मुद्दा दर्ता गरेको थियो।

Advertisement

भारतमा जारी किसान आन्दोलनलाई भड्काउने गरी ट्वीट गरेको भन्दै दिल्ली प्रहरीको साइबर सेलले उनीविरूद्ध मुद्दा हालेको हो। ग्रेटाले ट्वीट गर्नुअघि पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारे किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।

उनको एउटा ट्वीटपछि थनबर्गसहित विभिन्न देशका हस्तीहरूले किसान आन्दोलनको कुरा उठाएका थिए। थनबर्गले आफू भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा रहेको बताएकी थिइन्।

’हामी आन्दोलनरत भारतका किसानसँगै छौं,’ उनले आफ्नो ट्वीटमा लेखेकी छन्। उनले किसान आन्दोलनलाई कसरी समर्थन गर्नेबारे तरिका पनि बताइएकी थिइन्।

भारत सरकारले भने यसलाई देश विरोधी प्रोपागान्डा भएको बताएको छ। बुधबार विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतलाई निशाना बनाउने अभियान कहिल्यै सफल नहुने बताएका थिए।

उनले सो ट्वीटमा ३इन्डिया टुगेदर लेखेका छन्। रिहानाको ट्वीटपछि बलिउडका अभिनेता तथा अभिनेत्रीहरूले उक्त ह्यासट्यगको प्रयोग गरेका थिए।

आफूविरूद्ध मुद्दा दर्ता भएपछि पनि थनबर्गले कुनै हालतमा किसान आन्दोलनको समर्थन गर्न नछाड्ने बताएकी छन्। उनले बिहीबार ट्वीट गर्दै अहिले पनि किसानहरूको शान्तिपूर्ण आन्दोलनलाई समर्थन रहेको बताएकी हुन्।

मुद्दा दर्ता भएपछि पनि थनबर्गले किसान आन्दोलनको समर्थन गरेपछि भेला भएका केही मानिसहरूले उनको पुत्ला जलाएका हुन्। भारतमा गत नोभेम्बरदेखि विभिन्न राज्यका किसानहरू कृषि सम्बन्धी नयाँ कानुनको विरोधमा नयाँदिल्लीमा आन्दोलन गरिरहेका छन्।

पछिल्लो समय यो आन्दोलनले अन्तर्राष्ट्रिय चर्चा पाइरहेको छ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top