×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

ओलीले द्वन्द्व निम्त्याउन खोजेः माधव नेपाल

२९ माघ, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्द्ध निम्त्याउन खोजेको बताएका छन् । विहिबार काठमाण्डौमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्धन्द्धलाई निम्त्याएको बताएका हुन् । तात्कालिन शाही शासन कालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेवापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए ।

Advertisement
Advertisement

उनले भने “उहाँ द्धन्द्ध निम्त्याउन लाग्नु भएको छ । हिजो राजा विरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवी को बैक खाता क्या हो ? भनेर तेत्रो नारा लाग्यो । बोलेका होइनन् ? तर कोही मान्छे गिरफ्तार भएका थिए ? आज त राष्ट्रपतिमाथि केही पनि बिग्रिएको होइन । उहाँले राष्ट्रपतिको गरिमामय पद र मर्यादामा होइन त्यही हैसियतमा उहाम्ँले गरेका कामहरुमा महिला भएर उन्मुक्ति पाउनुहुन्न भन्नुभएको हो । कोही पनि मान्छे आलोचना भन्दा माथि हुनसक्छन् ? संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर बोलेको होइन । मेरो सरकार भन्न पाईन्छ ?”

अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसंग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको बताए। उनले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री राम बहादुर वादललाई कारवाही हुन्छ कि हुदैन भनी प्रश्न गरे।

उनले भने“बोल्न पनि नपाउने ? भन्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने? अपमानजनक कुनै कुरा भनेको पनि लाग्दैन , तर हेर्नुहोस्् त दिन दहाडै हतियारबद्ध प्रहरीहरु पठाएर कुनै अपराधीलाई गिरफ्तार गर्न गएजस्तो । हिम्मत छैन अपराधीलाई गिरफ्तार गर्ने । चरम भ्रष्टाचारीहरु खुल्ला हिडिरहेका छन् । तस्कर, माफियाहरु खुल्ला हिडिरहेका छन् । राज्यको सम्पतिको दोहन गर्ने, जनविरोधीहरु खुल्ला हिडिरहेका छन् । बलात्कारीहरु खुल्ला हिडिरहका छन् । कतिले न्याय पाए ? कतिजना थुनामा परे ? कतिजना राज्यको दण्ड भोगिरहका छन् ? यसको जवाफ छ ? बलात्कारीलाई कारवाही गर भन्दा यो त प्राकृतिक प्रक्रिया हो नि भन्ने अनि आफ्नो अध्यक्षलाई चिडियाखाना राखिदिने भन्ने । यस्तो बोले वापत उनीमाथि कारवाही हुन्छ कि हुदैन ?”

अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आन्तरिक लोकतन्त्र नमान्ने प्रधानमन्त्री केपी ओलीले देशको लोकतन्त्रको अभ्यासलाई पनि नमानेको बताए । लोकतन्त्रको अभ्यासलाई नमान्ने प्रमाणको रुपमा ओलीले संसद विघटन गरेको दाहालले बताए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पुर्व एमाले आफु र पुर्व माओवादी प्रचण्ड भएको भन्दै भन्दै सर्वसाधरणमा भ्रम छर्ने काम गरेको बताए ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top