सरस्वती पूजाको अवसरमा डिपीएसमा निःशुल्क विद्यार्थी भर्ना

४ फागुन, विराटनगर । श्री पञ्चमी अर्थात् सरस्वती पूजा मंगलबार विद्याकी देवी सरस्वतीको पूजाआजा गरी देशभर मनाइएको छ ।

वसन्त पञ्चमीका नामले समेत चिनिन यस दिन विराटनगरको दिल्ली पब्लिक स्कुल (डिपिएस)ले पनि नवआगन्तुक विद्यार्थी,विद्यालयका विद्यार्थी र अभिभावकसँगै विविध कार्यक्रम गरी सरस्वती पूजा सम्पन्न गरेको छ ।

सरस्वती पूजाको अवसरमा विद्यालयले विद्यार्थी भर्ना निःशुल्क गर्ने निर्णय गरेको छ । शिशु कक्षामा भर्ना हुन आउने नानीहरुका लागि आगामी सात दिनसम्म भर्ना शुल्क नलिने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयमा हरेक दिन विहान सरस्वती पूजा गरिदै आएको भएपनि सरस्वती पूजाका अवसरमा हवनसहितको विशेष पूजा गरिएको विद्यालयले जनाएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top