नेपालमा गैंडाको संख्या ७ सय ५२ पुग्यो

२८ चैत, काठमाडौं । नेपालमा गैंडाको संख्या ७ सय ५२ पुगेको छ ।

Advertisement

यसअघि सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए भने यो ६ वर्षको अवधिमा १ सय ७ बढेका छन् । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा फेला परेका हुन् । सन् २०१५ मा भएको गणना यता १ सय ६१ वटा गैंडा मरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top