प्रदेश ३ मा नेपाली बोल्ने ३१ हजार

९ असार ७५, आइतबार

प्रदेश ३ का जिल्लामा १ सय १३ मातृभाषा बोल्ने जाति तथा जनजाति रहेका छन् ।

Advertisement

तीमध्ये प्रदेशमा सबैभन्दा बढी ३१ लाख ७५ हजार २ सय जनाले नेपाली बोल्छन् भने ५ हजार ७ सय ५४ जनाले बोल्ने भाष भने नखुलेको पाईएको छ ।

त्यसैगरी दोस्रोमा तामाङ भाष र तेस्रोमा नेवारी भाषा बोल्नेको जनसंख्या रहेको छ ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top