सुनको भाउ आज स्थिर

३१ जेठ ७८, मंगलबार

१ असार, काठमाडौँ । सुनको भाउ आज स्थिर रहेको छ । सुनको मूल्य हिजोको जस्तै तोलाको ९३ हजार दुई सय रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

चाँदीको भाउ भने आज घटेको छ । हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको भाउ आज १० रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ तोकेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top