ट्याक्टरको ठक्करबाट पाँच जना घाइते

१६ असार ७५, आइतबार

उदयपुर, असार १७

उदयपुरको त्रियुगा नगरपालिका २ सनुवा चौकमा ट्याक्टरले ठककर दिएर पाँच जना घाइते भएका छन।शनिबार अपरान्ह ४ बजेतिर घरनजिकै सडक किनारमा बसिरहेका उनीहरुलई स १ त १६९८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाईते भएका हुन् ।

घाइते हुनेमा त्रियुगा नगरपालिका २ बस्ने बर्ष ४३ की पूर्णकला राउत, सोही ठाउँकी २९ वर्षकी कुमारी राउत, उनकी छोरी बर्ष ५ की अंकिता राउत, वर्ष १५ की रमा राउत र त्रियुगा–३ बस्ने बर्ष २७ की सिता राउत छन्।

Advertisement

घाइतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ भने ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top