३२ साउन, काठमाडौं ।
सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेकाे छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
सर्वोच्च अदालतको नयाँ भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति
कृष्णभीरमा नयाँ सडक ट्र्याक निर्माण सम्पन्न, भोलिदेखि सवारी चल्ने
ऊर्जा क्षेत्रमा बाढीको क्षतिपछि मन्त्री विराज भक्त श्रेष्ठले कोरिया भ्रमण रद्द गरे