×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

प्रदेश संसदमा समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धी विधेयक पेश

२५ असार २०७५

विराटनगर, असार २५
१ नम्बर प्रदेश संसदमा अन्तर प्रदेश वासिन्दाको समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धी विधेयक पेश भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सोमबार बसेको संसद बैठकमा उक्त विधेयक पेश गरेका हुन ।

अन्य मुलुक र अन्य प्रदेशबाट १ नम्बर प्रदेशमा आएका नागरिकहरुलाई हेर्ने नजर कस्तो हुने भन्ने विषयमा र के कस्ता सुविधा प्राप्त गर्ने भन्ने विषय उक्त विधेयकमा रहेको मन्त्री कार्कीले संसदमा जानकारी दिएका छन ।

Advertisement

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बिमल कार्कीले अन्य देश र प्रदेशबाट बसोबास गर्न आउनेहरुका लागि नेपालको अल्पसंख्यक जाति र विशेषता अनुसारको भूगोल संरक्षित अवस्थामा रहने ग्यारेण्टी गर्नुपर्नेमा जोड दिए ।

कार्कीले विधेयक माथि दफावार छलफलका लागि विधायन समितिमा लैजान माग पनि गर्नुभयो । यस्तै सांसद राजकुमार ओझा र सांसद शान्तादेवी पौडेलले विधेयक उपर्युक्त समयमा आएको टिप्पणी गरेका छन ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नेपालको संविधान र संघीय कानूनको मर्म अनुसार विधेयक ल्याइएको र प्रदेश नम्बर १ का लागि उपर्युक्त भएको बताए ।

Advertisement

संसदमा प्रस्तुत भएको उक्त विधेयकमा संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिइएको छ । प्रदेशसभाको अर्को बैठक असार ३१ गते बस्ने छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top