×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुरु जलविद्युतको सेयर मूल्य समायोजन

७ आश्विन २०७८

७ असोज, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन गरेको छ ।

Advertisement
Advertisement

नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ एक हजार दुई सय ६ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता एक हजार तीन सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा बिहीबार कारोबार खुल्नेछ । कम्पनीले १६ असोजमा वार्षिक साधारण सभा आह्वान गरेको छ । जलविद्युत कम्पनीले साधारण सभा प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ।

सभामा आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट करसहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश र २०७७÷०७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर सोबापत लाग्ने कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ । साथै, संस्थापक समूहबाट पाँचजना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top