लागुऔषधसहित एक जना पक्राउ

६ असोज ७८, बिहीबार

७ असोज, मोरङ ।

Advertisement

लागुऔषधसहित मोरङ प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर–१६ मा चेकजाँचका क्रममा बुधबार साँझ इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ पक्राउ परेका हुन् ।श्रेष्ठले भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आएको खुलेको छ ।

Advertisement

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top