घट्यो सुनको मूल्य

७ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

बुधबार छापावाल सुन प्रतितोला रु ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार १५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ कायम गरिएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १६५ थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top