×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

असोज २५ गतेदेखि सबै हल खुल्ने, नयाँ नेपाली चलचित्र रिलिज गरिँदै

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ ।

Advertisement

सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो ।

चलचित्र निर्माता संघले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए । हामी आइतबार थप बैठक बसेर नयाँ निर्णयहरु गर्नेछांै तर पहिलो चरणमा नेपाली चलचित्रबाट प्रदर्शन शुरु हुने छ, ।

सरकारले एक महिना अघिनै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेको हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए ।

कोरोना महामारीमा कम मात्रामा चलचित्र निर्माण भएकाले दर्शकको रोजाइ र उपस्थितिलाई हेरेर क्रमस नेपाली चलचित्रहरु रिलिज गर्दै जाने उनले बताए ।

हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार संघले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल शुरु गरेको संघले जनाएको छ ।

कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ । करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रमहरु ल्याउने समेत तयारी थालेको जनाएको छ ।

यता चलचित्र विकास बोर्डले भने रिलिज हुने चलचित्रलाई प्रतिगोटा पाँच लाखसम्म राहत स्वरुप सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको संघको भनाई छ ।

Advertisement

डेढ वर्षदेखि करीब २१ वटा चलचित्र निर्माण भएर रिलिजको पर्खाइमा रहेको संघले जनाएको छ । यता कोरोना महामारीकै वीच पाँचवटा चलचित्र निर्माण भएको र एउटा चलचित्र कोरोना महामारीमै निर्माण भएर रिलिज भएको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top