बढ्यो सुनको मूल्य

१९ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

आज सुनको मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top