×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

भैरहवासँगको खेल रद्द भएपछि काठमाडौं प्लेअफमा, ललितपुर बाहिरियो

१९ आश्विन २०७८

१९ असोज, काठमाडौं ।

काठमाडाैँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत मंगलबार काठमाडौं किंग्स-११ र भैरहवा ग्लाडिएटर्सबीच तय भएको अन्तिम लिग खेल रद्ध भएको छ ।

Advertisement
Advertisement

काठमाडौं र भैरहवाबीच मंगलबार ९ : ३० बजे खेल सुरु हुने तालिका थियो । तर सोमबार परेको भारी वर्षाका कारण टीयू मैदानको आउटफिल्ड भिजेर गिलो भएकोले खेल खेल्न लायक नभएपछि खेल रद्ध भएको हो । खेल नभएपछि काठमाडौं र भैरहवाले १-१ अंक बाँडे ।

खेल हुन नसकेपछि भैरहवासँग अंक बाँड्दै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं प्लेअफ पुगेको छ । उता साविक विजेता ललितपुर प्याट्रिओट्स भने काठमाडौं समान अंक रहे पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको छ ।

पाँच खेलबाट तीन अंक जोडेको काठमाडौं चौथो स्थानमा रहेर प्लेअफ पुगेको हो । भैरहवालाई भने खेल नहादा घाटा लाग्यो । भैरहवा र पोखरा राइनोजको समान सात अंक रहेपनि भैरहवा रनरेटमा अघि थियो । तर लिग मा धेरै खेल जितेको आधारमा अंकतालिकामा अघि रहने प्रावधान रहेकोले पोखरा दोस्रो र भैरहवा तेस्रो स्थानमा रह्यो ।

पोखराले तीन खेल जित्दा एक खेलमा अंक बाँडेको थियो । भैरहवाले दुई खेल जित्दा तीन खेलमा अंक बाँडेको थियो ।पोखरा र भैरहवाबीचको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो । यस्तै भैरहवाले ललितपुरसंगको खेल टाई हुँदा अंक बाँडेको थियो ।

लिगमा पाँचमध्ये ४ खेल जित्दै ८ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा रह्यो । साविक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने लिग चरणबाटै बाहिरिएका छन् ।

अब बुधबार हुने पहिलो क्वालिफायरमा चितवन र पोखराबीच खेल हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।

Advertisement

यस खेलमा पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल्न पाउनेछ । बुधबारै पहिलो एलिमिनेटरमा भैरहवा र काठमाडौं बीच खेल हुनेछ । यस खेलको विजेता दोस्रो एलिमिनेटरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । भैरहवा र काठमाडौंबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top