×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रकले ठक्कर दिँदा स्कुटर चालकसहित दुई जनाको मृत्यु

२१ आश्विन २०७८

२१ असोज, सुनसरी ।

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी–१७ लायन्स चौकमा बुधबार राति ट्रकले स्कुटरलाई ठक्कर दिएको हो ।

Advertisement
Advertisement

ना६ख५६८१ नम्बरको ट्रकले पूर्वबाट पश्चिम जाँदै गरेको को२०प६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा नाम ठेगाना खुल्न नसकेका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यद्यपि उनीहरु स्कुटर चालक र सवार व्यक्ति हुन् ।

ठक्करबाट गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालक मकवानपुरको हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

Advertisement

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top