विश्वासकाे मत पाएपछि महन्थको ‘खुट्टा ढोग्न’ पुगे मुख्यमन्त्री राउत

२० असोज ७८, बिहीबार

२१ असाेज, काठमाडौं ।

प्रदेश सभाबाट विश्वासकाे मत पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर पुगेर महन्थसँग आर्शिवाद लिएका छन् । बुधबार प्रदेशसभामा उपस्थित एक सय सांसदमध्ये ७७ जनाले मुख्यमन्त्री राउतको पक्षमा मत दिएका थिए ।

राउतले महन्थ श्री बाबा राम तपेश्वर दासलाई भेटेर खुट्टामा ढोग गर्दै आर्शिवाद लिएका हुन् । ‘प्रदेशसभामा दुई तिहाई भन्दा बढी आपार मत प्राप्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतज्यू जानकी मन्दिर पुगी महन्थ श्री बाबा राम तपेश्वर दाससँग आर्शिवाद लिनुभयो’, मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले भनेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top