रामचन्द्र पौडेल र सशांक कोइरालाको साथ छोडेको सुजाताको घोषणा

२२ असोज, काठमाडौं।

नेपाली काँग्रेसकी प्रभावशाली नेता सुजाता कोइरालाले आजबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छाडेकी छिन् । उनले पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको भन्दै साथ दिन नसक्ने बताएकी हुन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्, ‘रामचन्द्र पौडेल र सशांक कोइरालालाई साथ दिन्नँ । पौडेल र सशांक दुवैसँग नेपाली काँग्रेसलाई हाँक्ने क्षमता छैन ।’

मन्त्रिमण्डलमा नाम नपरेपछि सुजाता कोइराला वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाप्रति असन्तुष्ट बनेकी हुन् । कोइरालाले मीनेन्द्र रिजालको नाम सिफारिश गरेपछि उनी झन् आक्रोशित बनेकी छिन् ।

उनले पौडेलको भूमिकामाथि समेत प्रश्न गर्दै सभापति बन्न नसक्ने ठोकुवा गरिन् । काँग्रेस महामन्त्री डा. सशांक कोइरालाप्रति पनि सुजाताले आक्रोश पोखेकी छिन् । उनले कोइराला महामन्त्री भएर पनि कुनै क्षमता देखाउन  नसकेकाे भन्दै सभापति बन्छु भन्दा दुनियाँ हाँस्ने टिप्पणी गरिन् ।

उनले भनिन्,‘रामचन्द्र पौडेल र सशांक कोइराला दुवैजना सभापतिका लागि योग्य छैनन् र हुन पनि सक्दैनन् ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top