भारतलाई पराजित गरेर नेपालीको सपना साकार पार्छाैँ : कप्तान किरण

२३ असाेज, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत भोलि भारतलाई पराजित गरेर नेपाली दर्शकको सपना साकार पार्ने बताएका छन् ।

शनिबार माल्दिभ्सकाे नेसनल स्टेडियमा आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै उनले भोलि हुन गइरहेको भारतविरुद्धको खेल अति महत्वपूर्ण रहेको र खेल जितेर नेपाली दर्शकको सपना साकार पार्ने बताए ।

Advertisement

उनले भने, ‘सपना देख्नुपर्छ । सपना देखेपछि नै पूरा हुने हो । सिंगो नेपाली फुटबल समर्थकको सपना साफ जित्ने हो, यो मेरो मात्र सपना होइन र त्यो सपना पूरा गर्नका लागि भोलिको खेल अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यो सपना पूरा गर्नका लागि हामी पूर्ण रुपमा तयार छौं ।’

भोलि हुने भारतविरुद्धको खेल कठीन भए पनि जितको लक्ष्य लिएको बताए । उनले भनेका छन्, ‘भोलिको खेल हाम्रो लागि निकै कठीन छ । हामीले भोलिको लागि राम्रो तयारी गरेका छौँ र, हामीले जितको लक्ष्य लिएका छौँ । हामीले जितका लागि दुई कदम पाइला अगाडि चालिसकेका छौँ र अर्को एक कदम चाल्न चाहन्छौं ।’

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top