कतारविरुद्ध इन्दु बर्माको ऐतिहासिक अर्धशतक

३० कात्तिक, काठमाडौं ।

शीर्षक्रमकी ब्याटर इन्दु बर्माले कतारसँगको पहिलो टि२० आई खेलमा नेपालको लागि ऐतिहासिक अर्धशतक प्रहार गरेकी छिन् । मंगलबार कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । याे नेपाली महिला टोलीले टि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् । इन्दुले ४५ बलमा नेपालका लागि टि२० आईमा पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेकी छिन् । यसअघि टि२० आई नेपाली महिला टोलीबाट उच्च प्रदर्शन सीता राना मगरको नाममा इन्डोनएसियाविरुद्ध २०१९ मा ४८ रन थियो । सीता आजको खेलमा ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् ।

दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपाली महिला टि२० आई खेलमा बनेको हालसम्मकै उच्च साझेदारी हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top