गैरसरकारी संस्थाको आर्थिक अपारदर्शीता  !

धनकुटा,साउन २३
विकासमा साझेदारी र समाज सुधारको उद्देश्य राखेर आउने गैरसरकारी संस्थाका गतिविधि र आर्थिक हिसाबकिताब पारदर्शी नहुने गरेको पाइएको छ । स्थानीय प्रशासनले पनि लक्ष्य र उद्देश्य स्पष्ट गर्न नसक्ने र कानुनी मान्यताको अटेर गर्ने गैरसरकारी संस्थाहरुको प्रभावकारी रुपमा नियमन गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयमा धनकुटामा दर्ता भएका चारसय ८९ गैरसरकारी संस्थामध्ये एकसय ३० वटाले मात्रै नियमअनुसार करचुक्ता, लेखापरिक्षण र बार्षिक प्रगति प्रतिवेदन बुझाउने गरेका छन् । प्रकृयामा नआएका दुइसय ८६ गैरसरकारी संस्था धनकुटा प्रशासनले खारेज गरेको छ । गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदीले औंलामा गन्न सकिने बाहेक यस्ता अधिकाशं गैरसरकारी संस्थाले आफ्ना गतिविधि बारे स्थानीय प्रशासनलाई जानकारी नगराउने बताए ।

धेरै गैरसरकारी संस्थाहरु दाताको कार्यक्रम र बजेटको आसमा निश्चित उद्देश्य र समयका लागि आउँदै हराउँदै गर्छन । धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले अस्तित्वमा रहेर कागजी प्रक्रिया पु¥याउने गैरसरकारी संस्थाले पनि कार्यक्षेत्रमा कस्ता काम र गतिबिधि गरिरहेका छन् भन्ने कुराको खोजी नीति गरी नियमन गर्न स्थानीय प्रशासनले नसकेको स्वीकार गरे ।

Advertisement

विकासमा साझेदारी र समाज सुधारको उद्देश्य राखेर आउने गैरसरकारी संस्थाका गतिविधि र आर्थिक हिसाव किताब पारदर्शीता सँगै नियमन गर्नु आवश्यक छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top